Illustrative study scene for IELTS preparation at MKS Education.

✦ Listening

✦ Reading

✦ Writing

✦ Speaking

MKS Education

☎ 9818173800

Class मा बुझ्नुहोस् · App मा practice गर्नुहोस् · Teacher सँग सुधार्नुहोस्

IELTS · Admission अघि जान्नुपर्ने कुरा

IELTS तयारीका लागि Class, LMS App र पूरा Support

आफ्नो target band score का लागि Listening, Reading, Writing र Speaking को नियमित तयारी गर्नुहोस्। MKS मा live class, आफ्नै IELTS LMS App र full-time instructor को guidance सँगै पाइन्छ।

तपाईंको तयारीको बाटो: Class → LMS Practice → Feedback → सुधार

तपाईंको batch अनुसार Sneha Karki वा Nadeem Mansuri ले IELTS पढाउनुहुन्छ। Nadeem २०१७ देखि सक्रिय हुनुहुन्छ। आफ्नो class time र target test date admission team सँग मिलाउनुहोस्।

आफूलाई मिल्ने Class ModePhysical · Online · Hybrid

सबै Mode मा RecordingOnline र Physical दुवैलाई

४ + २ = ६ महिनाको AccessClass + LMS सँग नियमित तयारी

Unlimited Study SupportTeacher + WhatsApp Group

१ · Class Mode रोज्नुहोस्

Online, Physical वा Hybrid—तपाईंलाई जे मिल्छ।

तलको tab थिचेर आफ्नो mode हेर्नुहोस्। तीनै mode मा class, LMS access, recording र study support पाइन्छ।

Putalisadak मा आएर Class लिनुहोस्।

MKS Education, Shankerdev Campus को अगाडि, Putalisadak मा instructor सँग प्रत्यक्ष पढ्नुहोस्। नबुझेको कुरा class मै सोध्नुहोस्।

  • सोमबारदेखि शुक्रबार नियमित class लिनुहोस्।
  • घरमा LMS बाट practice र revision गर्नुहोस्।
  • Physical class का विद्यार्थीलाई पनि recording दिइन्छ।

पहिलो Class अघि

Admission team सँग batch र class time मिलाउनुहोस्। Notebook र आफ्नो MKS account तयार राख्नुहोस्।

घरबाटै Live Online Class लिनुहोस्।

MKS ले दिएको Microsoft Teams account बाट live class मा जोडिनुहोस्। Instructor को explanation हेर्न, सुन्न र प्रश्न सोध्न मिल्छ।

  • राम्रो internet, computer र audio तयार राख्नुहोस्।
  • Class पछि LMS मा सम्बन्धित topic को practice गर्नुहोस्।
  • Class recording १० दिनभित्र फेरि हेरेर revision गर्नुहोस्।

सुरु कसरी गर्ने?

Team ले account र सही class मा जोडिन सहयोग गर्छ। Class अघि computer वा phone मा Teams install गर्नुहोस्।

कहिले Physical, कहिले Online—Hybrid Class।

मिलेको दिन classroom मा आउनुहोस्, आवश्यक पर्दा online जोडिनुहोस्। आफ्नो attendance plan team सँग मिलाउनुहोस्।

  • एउटै course र topic cycle अनुसार पढाइ जारी राख्नुहोस्।
  • दुवै mode मा LMS र class recording पाइन्छ।
  • Mode परिवर्तन गर्दा support team लाई खबर गर्नुहोस्।

सुरु कसरी गर्ने?

आफ्नो समयअनुसार class लिनुहोस्। Regular practice, revision र instructor सँगको छलफलले तयारी अगाडि बढाउनुहोस्।

Class कसरी चल्छ? सोमबारदेखि शुक्रबार ८ हप्ताको rolling cycle हुन्छ। आफूले सुरु गरेको topic फेरि नआउन्जेल पूरा round पढ्नुहोस्। ६ महिनाको access भित्र revision र practice गर्दै जानुहोस्।

MKS मा तपाईंले पाउने साथ

तयारीदेखि Test Date सम्म, हाम्रो साथ।

Class सँगै नियमित practice, feedback र support पाउँदा आफ्नो तयारी व्यवस्थित बनाउन सजिलो हुन्छ।

01

Full-time, Score-oriented Guidance

हाम्रा full-time instructors ले तपाईंको कमजोर topic बुझेर concept, practice र revision मा साथ दिन्छन्। नियमित feedback लिएर target band score तर्फ अघि बढ्नुहोस्।

02

Unlimited Support + WhatsApp

छुट्टै class group र community group मा जोडिनुहोस्। 24×7 आफ्ना प्रश्न राख्न मिल्छ। Class, practice वा app मा अड्किँदा teacher र support team सँग सहयोग लिनुहोस्।

03

Test Date Booking मा सहायता

IELTS exam को date छान्ने र booking process मा हामी सहयोग गर्छौँ। आफूलाई मिल्ने date र तयारीको समय team सँग मिलाएर plan गर्नुहोस्।

04

Self-study + Class को Guidance

International स्तरको LMS App मा आफ्नै गतिमा पढ्नुहोस्। Class को explanation, App को practice र teacher को feedback सँगै लिएर तयारीमा confidence बढाउनुहोस्।

२ · Class पछि पनि नियमित Practice

International स्तरको आफ्नै IELTS LMS App

LMS भनेको तपाईंको online study portal हो। ielts.mksprep.com मा चारै skills का lessons, practice र tests पाइन्छ। आफ्नै गतिमा self-study गर्नुहोस्। Class को guidance र App को practice जोडेर target band score तर्फ तयारी गर्नुहोस्।

Listening tests
Reading tests
Writing tests
Speaking tests

यी IELTS portal मा रहेका छुट्टाछुट्टै skill-test collections का संख्या हुन् (२९ अक्टोबर २०२६ को गन्ती)। हरेक संख्या Listening, Reading, Writing वा Speaking को आफ्नै collection हो।

01

Listening

Audio सुनेर answer टिप्ने, प्रश्नको क्रम पछ्याउने र spelling जाँच्ने practice गर्नुहोस्। छुट्टाछुट्टै audio parts र complete Listening tests बाट तयारी गर्नुहोस्।

Listening का Links हेर्नुहोस्

02

Reading

Passage मा चाहिएको information खोज्न र answer लाई text सँग मिलाउन सिक्नुहोस्। Question types, individual passages र complete Reading tests को practice गर्नुहोस्।

Reading का Links हेर्नुहोस्

03

Writing

Task 1 र Task 2 को response plan र organise गर्न सिक्नुहोस्। लेख्ने practice गर्नुहोस्, feedback review गर्नुहोस् र सुधार्नुपर्ने कुरा instructor सँग बुझ्नुहोस्।

Writing का Links हेर्नुहोस्

04

Speaking

स्पष्ट answer दिने, idea विस्तार गर्ने र लामो समय बोल्ने practice गर्नुहोस्। Speaking का तीनै parts अभ्यास गरेर instructor सँग सुधार्नुपर्ने कुरा review गर्नुहोस्।

Speaking का Links हेर्नुहोस्

MKS मा आइतबार IELTS mock test हुन्छ। अर्को mock को समय team सँग बुझ्नुहोस्। घरबाट LMS मा पनि नियमित practice गर्न मिल्छ।

४ + २ = ६ महिनाको Access: सुरुको ४ महिनापछि थप २ महिनासहित class र LMS मा कुल ६ महिनाको access पाइन्छ। थप access activate गराउन आफ्नो MKS ID सहित team लाई सम्पर्क गर्नुहोस्। Account वा access मा समस्या आए हामी सहयोग गर्छौँ।

Live class का लागि MKS ले दिएको Teams account प्रयोग गर्नुहोस्। Microsoft Teams डाउनलोड गर्नुहोस्। Admission पछि आफ्नो class र WhatsApp group मा team ले जोडिदिन्छ।

Mobile App अहिले नै download गर्न मिल्छ। Mobile बाट आफ्नो IELTS LMS खोल्नुहोस्। Desktop App चाहिँ admission पछि team ले तपाईंको computer मा install र setup गरिदिन्छ। आफ्नो MKS account बाट mobile र computer दुवैमा तयारी जारी राख्नुहोस्।

३ · GMAT Exam बुझ्नुहोस्

IELTS मा के–के आउँछ?

IELTS को पूरा नाम International English Language Testing System हो।

About 2 hr 45 minOfficial exam को कुल समय

4 skillsListening · Reading · Writing · Speaking

Academic or Generalआफूलाई चाहिएको version रोज्नुहोस्

Mobile मा पूरा table हेर्न दायाँ–बायाँ सार्नुहोस्।

SkillQuestions / tasksTimeWhat you learn in class
Listening40 questionsApproximately 30 minutesFollowing recordings, identifying answers and checking accuracy
Reading40 questions60 minutesFinding information and handling different question types
Writing2 tasks60 minutesPlanning and writing Task 1 and Task 2 responses
Speaking3 parts11–14 minutesInterview answers, a longer talk and discussion

Academic र General Training मा Listening र Speaking उस्तै हुन्छन्; Reading र Writing फरक हुन्छन्। Academic Writing Task 1 मा graph/chart जस्ता visual information वर्णन गर्नुपर्छ। General Training Task 1 मा letter लेख्नुपर्छ। आफ्नो version instructor लाई भन्नुहोस् र exam को व्यवस्था test provider सँग मिलाउनुहोस्।

Official जानकारी: Official IELTS Academic format · IELTS General Training format। २९ अक्टोबर २०२६ मा जाँचिएको format।

४ · Recording बाट Revision

Class छुटे पनि, Recording बाट फेरि बुझ्नुहोस्।

Online, Physical र Hybrid—तीनै mode का विद्यार्थीलाई class recording दिइन्छ। Microsoft Teams मा explanation फेरि हेर्नुहोस्, note बनाउनुहोस् र त्यसपछि LMS मा सम्बन्धित practice गर्नुहोस्।

  • आफ्नो Teams class खोलेर recording हेर्नुहोस्।
  • १० दिनभित्र recording हेरेर revision गर्नुहोस्।
  • नबुझेको कुरा instructor वा WhatsApp group मा सोध्नुहोस्।

१० दिनTeams मा Recording उपलब्ध रहन्छ

Recording १० दिनसम्म Teams मा रहन्छ। समयमै हेरेर आफ्नो revision पूरा गर्नुहोस्।

Class वा recording भेटिएन भने class को नाम र चाहिएको lesson सहित support team लाई भन्नुहोस्।

तपाईंको MKS Team

Full-time Instructor र तपाईंलाई साथ दिने Team

Batch अनुसार Sneha Karki वा Nadeem Mansuri ले IELTS पढाउनुहुन्छ। Nadeem २०१७ देखि सक्रिय हुनुहुन्छ। हाम्रा full-time, score-oriented instructors ले चारै skills मा सुधार गर्न guidance दिन्छन्। Admission, class access, app setup र study planning मा MKS team तपाईंको साथमा छ।

Manoj K. Singh — CEO, Founder and GRE, GMAT and SAT Quantitative Instructor
Rahul Singh — Study Abroad Counselor
Kiran Dhital — Study Abroad Counselor
Karuna Karki — Front Desk and Admissions Manager
Apeksha Bhujel — Front Desk Officer and Technical Support
Nadeem Mansuri — GRE, GMAT, SAT, IELTS and PTE Verbal Instructor
Sneha Karki — SAT Reading and Writing and IELTS Instructor